शेर्पा केदुंगको सरकारी श्रोतमेला

सामुदायीक गतिविधिमा अग्रणी संस्था शेर्पा केदुंगले सरकारी श्रोतमेला आयोजना गरेको छ । न्यूयोर्क शहरको २५ डिष्ट्रिकका काउन्सिलम्यान ड्यानियल ड्रम र अन्य सरकारि अधिकारीहरुको विशेष उपस्थितीमा हुने मेला ४१–०१, ७५ स्ट्रिट अल्महर्समा २७ जनावरी आइतबार दिउसो १ बजेदेखि ४ बजेसम्म चल्नेछ । न्युयोर्कको नेपाली समुदायलाई लक्षित गरी  युनाईटेड शेर्पा एशोसिएसन न्यूयोर्कको आयोजनामा आम सेवाग्राहीलाई सिटीबाट प्राप्त … Continue reading शेर्पा केदुंगको सरकारी श्रोतमेला